Cataract Surgery Post author:babayaga69 Post published:October 30, 2021 Post category:Uncategorized Post comments:0 Comments रुपन्देही जिल्ला रोहिणी गाउपलिका वडा नं -२,खुरखुरिया निबासी ८५ बर्षिया राम नरेश कुर्मीको दुवै आँखा मा परिपक्क मोतियाबिन्दु (Mature cataract) को कारणले पूर्ण रुपमा आँखाको ज्योति गुमाएको अबस्थामा हुनुहुन्थ्यो ! मिति २०७८/०७/०९ गते यस लुम्बिनी नेत्रालय प्रा.लि. मा उहाले दाहिने आँखाको मोतियाबिन्दु को अप्रेशन गरे पश्चात पुनः दाहिने आँखाको ज्योति पाँउदा उहाले निकै खुशी व्यक्त गर्नुभएको छ .यस लुम्बिनी प्रदेशमा ६ वटा सुबिधा सम्पन्न आँखाको अस्पताल तेतिनै संख्यामा प्राइभेट आँखा अस्पताल र विभिन्न साना ठुला आँखा उपचार केन्द्र हरुको बाबजुत पनि आँखा सम्बन्धि जनचेतनाको कमि तथा विभिन्न कारणले यस किसिमका मोतियाबिन्दुका बिरामीहरुले आँखाको ज्योति गुमाउनु पर्ने अवस्था रहेको हुनाले सम्बन्धित निकायहरु को ध्यानाकर्षण हुन जरुरि छ. You Might Also Like Coordination with Rotary Club for eye check up program July 10, 2020 Eye Camp in local level July 10, 2020 Eye Screening Camp at a local school July 10, 2020 Leave a Reply Cancel replyCommentEnter your name or username to comment Enter your email address to comment Enter your website URL (optional) Save my name, email, and website in this browser for the next time I comment.